सुझाबका लागि अनुरोध

                                                       पि्रय  बे येरीया का संपूर्ण दाजू भाई  दीदी बहीनि

नमस्कार ।

म अनिल पाण्डे कतिपय विषयमा अनलाइन तथा अखबारमा लेख प्रकाशित गरी आपुना विचार सार्वजनिक गर्ने र तपाईं तथा तपाईंजस्ता शुभचिन्तकबाट सुझाब पाउने गर्दछु ।
 तर यस पटक प्रत्यक्ष पत्राचार गरेर नै सुझाब माग्ने मनशायले यो पत्र लेख्दैछु । आशा छ सुझाब दिएर मलाई आभारी बनाउनु हुनेछ ।
यहाँलाई जानकारी छ म मदरल्याण्ड नेपालसँग सम्लग्न छु । यस संस्थाले बिभिन्न समयमा अंतर क्रिया , सांगीतिक कार्यक्रम प्रहसन र सहभोज आदि कार्यक्रम गर्दै आएको छ ।
 मदरल्याण्डजस्ता दर्जनौं संस्था बे-एरियामा छन् उनीहरुबाट पनि यस्ता कार्यक्रम हुने गर्दछन् । मेरो जिज्ञासा यस्तै कार्यक्रमसँग सम्बन्धित छ ।
प्रायगरी हामी तपाईं र तपाईंजस्ता नेपाली शुभचिन्तकहरुलाई नसोधी कार्यक्रम आयोजना गछौर् तपाईंको रुचि केमा छ जानकारी माग्दैनौं र अमुक कार्यक्रम ठीक होला भनेर आमन्त्रण गर्दछौं ।
 सायद यही कारण हुनसक्छ हामीले अपेक्षा गरेजस्तो उपस्थिति हामी पाउँदैनौं । धेरै पटक आयोजकहरु आर्थिक नोक्सानीमा पर्नुको रहस्य यही त होइन भन्ने मलाई आशंका छ ।
हुन त अमेरिकामा तीन थरि नेपाली छन्- भर्खरै आएर स्थापित हुन संघर्ष गर्दै गरेका पूर्णतः स्थापित भएर हरेक रात कसैको बर्थडे मिटिङ डिनर मिटिङ आदिमा सहभागी हुदाहुदै नेपालीपनका लागि समय दिन नसकेका र यी दुवै समूहमा नपरेको तेस्रो समूह । मलाई लाग्छ नेपालीपन र आपुनो पहिचानका लागि सोच्न् सम्पूर्ण जिम्मेबारी यही तेस्रो समूहको काँधमा छ- पहिलो समूह सक्तैन र दोस्रो समूह चाहँदैन । त्यसैले पनि नेपाल र नेपालीको पहिचानका लागि आयोजना गरिएका कार्यक्रममा उपस्थिति न्यून हुने गर्दछ ।
 कहिले काहीं त न्यून सहभागिताले यस्ता कार्यक्रम यति असफल हुन्छन् कि आयोजकले जीवनमा दोस्रो कार्यक्रम गर्ने सोच कहिल्यै बनाउँदैन ।
आयोजकलाई निरास बनाउने अर्को कारण- हामी नेपालीबीचकै विभाजन पनि हो । खासगरी अली अली राजनीती एकातिर जनजाति अर्कातिर र भौगोलिक क्षेत्रका आधारमा संगठित समूह अर्कैतिर…।
 उभिने र यो मेरो कार्यक्रम होइनु भन्ने भावनाले एक नेपालीले अर्को नेपालीको कार्यक्रमलाई हेर्ने दृष्टिकोण पनि कारण हो कि बहुल जति भाषा धर्म संस्कृति छन् विशालु भनेर राष्ट्रिय गीत गाउँदा सुन्दर पुलहरुको साझा पुलबारीको कल्पना गरिए पनि यही कारण हामी विभाजित भैरहेका पो छौं कि ?
यहाँले मेरो आशय बुझिहाल्नुभयो । नेपाल र नेपालीको प्रभाव उच्च राख्न एकताबद्ध भएर प्रवासी नेपालीले कसरी अघि बढ्नुपर्ला यही नै मेरो जिज्ञासा हो ।
 कृपया सुझाब-सल्लाह दिनुहोला !
तपाईंको अमूल्य समय लिएँ माफ गर्नुहोला ।
 साथै सहयोगका लागि धन्यवाद पनि स्वीकार्नुहोला है !


तपाईंको
अनिल पाण्डे
गुरुपूर्णिमा २०६७

www.motherlandnepal.org









 




 
Poetry Slam 2010, Boston Nepal




प्रवासी नेपाली संगठनको अन्तर्राष्ट्रिय ऐक्यबद्धता


Prime Ministerof Nepal to motherlandnepal


विद्यालय भवन निर्माणमा सहयोग गरौं !




राजेंद्र लामा $२५.००

श्रीमान श्रीमती रेवती फुयाल $ २०

अहिले सम्म उठेको रकम  $ 2404

उठाउन खोजे को टार्गेट रकम $$३०००

Thanks for your kind Donation

to School Construction in Nepal.

( Jhapa District in a village called Koro Bari ) 

     र हाल सम्म सहयोग दिनेहेरू   

 
1) MNM  thread salon -$ १५२
2 ) रोसन अधिकारी -    $ १५१ 
3) अनिल पाण्डे ---------$ १५१ 
4  ) चन्द्र महर्जन --------$१००
 5 ) खड्ग बस्नेत--------$१००
6 ) हाम्रो समाज डट नेट $ ६०.
  7    कृष्ण भुजेल -------$५१.००
8 ) शान्ति पौडेल ----------$५१
9) नारायण बस्नेत -------$ ५१.
10 )तारा घिमिरे ------------$५१
11 )बेद खरेल- ------  -----  0.00
12 ) तेज राइ --------   -----$ ५१
13) हरिहर दाहाल     -----  $ ५१
14)बिष्णु  गुरुंग ----------- $ ५१.
15) संतोष ब्लोन -------- $ 0
16)यान राइ-------------- $५१.  
17 )  बिनोद तिवारी -----$ ५१.
18 )  गीता खत्री  -    --   $ -५१.
19 )ध्रुब राज गिरी ------$५१. 
20 ) प्रज्ञा  राणा ---        $५०.
21 ) दृष्ह्या छेत्री--    --     $ ३८
 22) बैकुंठ खनाल---------$ ३१.
23 )मुना जोशी -  -----  -- $ ३१.
24 )जीबन तुलाधर--- ----$३०.
25)  दिक्पाल केसि--------$ २९.
26) गीता श्रेष्ठ --------------$२५
27)रामचंद्र ढकाल (Lions club) -$ २५
28 )अर्जुन प्रसाद मैनाली $२५.
29 ) रोशन त्यागी--------- $ २५.
30 )नीलमणि कलाखेती---$ २५.

31 )मणि नेपाली-(NAGC)-$ २५.

 32) राजू थापा (  white zone)-$२५

33 )इशोर सापकोटा --     --  $२१ 

34 ) धनञ्जय केसी---- ---- $ २१.
35)पुष्प पोखरेल-----   ---- $ २१.
36 ) राजन बेर्तौला----------$ २१.
37 )  सुजीत राज भंडारी--- $२१ 
38  ) गोविन्द शाही -------  $२१  
39  ) बिबि थापा  बि ए सी सी$ २१ 
40   ) अभय  कोइराला ------ $२१.

41  ) रवि अधिकारी --------$२१.
42  ) सागर कोइराल्ला---$ २१.००
43  ) अनिल प्रधान    -- -- $ २१.००

44 ) प्रकाश बस्नेत --------$२१.००

45 ) चन्द्र धिताल ------$ २१.00
46 )  आनन्द  बिस्ट  -------$२१.००

47 ) पुष्पा  दीदी  ---------- $ २१.००

48 )  दिनेश  पोखेरल ----- $ २१.०० 

49 ) अशोक गौतम --------$२१.००  

50 )  ज्ञान   पन्त --------$ २०.००

51 ) बिकल काफले ----$२१.००

52 )  प्रतिक पांडे--------$२१.००

53 ) संगन रावत --------$ २१.००
54 ) रामराज पोखरेल --$२०.००
55 ) डॉ आमोद पोखरेल- -$२०.०० 
56)  प्रबीन पाण्डेय          --$ २०
57 ) पुकार कंडेल----------$ १५   
58 )जितेन्द्र निरौल्ला----$११.००

59 ) अम्रृत थापा --------$ ११.००

60 )  संतोष लामिछाने $११.००
61 ) अजश प्रसाद भारती $११.००
62 )पुनूम शाक्य -  -- ---  $५.०० 
63.Rajesh Thapa :---- $25
64. Sarad Singh Hamal $ 15
65. Pukar Kadel $15
66. Pankaj Kadka $  15
67. Sachita Uprety $ 10
68 Bigal Prasai $ 15
69. Rajesh Khattri $ 5
70. Sushil Phuyal $ 5
71. Ram Shrestha $ 5
72. Basu Dhungana $ 5
73. Sujan man Shakya $ 5
74. Himanshu Gautam $ 5 
75 Roshan K.c. $ 5
76. Mohan Ghimire $5
77. Uddeep Poudel $ 5
78.Pritam Pyakuryal $5
 

And of course god will bless your kind heart and we are very grateful to you.

 




 




इन्टरनेटमा चरित्रहत्या गर्ने ?? होसियार


सामाजिक सद्भाव आजको आवश्यकता







 






 






 

 








 




Admin login